IMMOD NEPAL is the first Nepali language community Channel being beamed from Rupandehi,Butwal, Nepal.
बिकासका लागि सूचना तथा सन्चार अभियान (इम्मोड नेपाल) स्थापन कालदेखि (2059) नै सामुदायिक सन्चार क्षेत्रको एउटा अचियानकर्ता सस्थाको रुपमा कार्य गर्दै मानबअधिकार, सामुदयिक बिकाश गर्दै आएको सामाजिक सस्था हो ।